You are viewing the translated version of फैसलाको सूचना दिनु पर्ने.

Section 60
फैसलाको सूचना दिनु पर्ने
थुनामा रहेका प्रतिवादीलाई फैसलाको प्रतिलिपि संलग्न गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३२ बमोजिम फैसला भएको सूचना दिनु पर्नेछ।